महासचिव पौडेललाई सरकारले क्षतिपूर्ति दिँदैन:मन्त्री बाँस्कोटा


रुपन्देही ३ वैशाख : सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेकपाका महासचिव बिष्णु पौडेललाई सरकारले क्षतिपुर्ति नदिने बताउनु भएको छ ।

प्रेस संगठन रुपन्देहीले मंगलबार मणिग्राममा गरेको पत्रकार भेटघाटमा मन्त्री बास्कोटाले उक्त कुरा बताउनु भएको हो

बालुवाटारको ललिता निवास जग्गा किनबेच प्रकरणमा थर्ड ह्याण्डबाट किन्नु भएको रहेछ, नक्कली जग्गा किन्दा ठगिनु भएछ’,अब जोसँग किन्नु भएको हो उसले क्षतिपुर्ति दिनुपर्छ ।’मन्त्री बास्कोटाले भन्नुभयो .

मन्त्री बास्कोटाले उक्त जग्गा प्रकरणमा अरु पनि ठगिएको हुनसक्ने भन्दै ठग्नेहरु पानीमुनि गए पनि नछाड्ने दाबी गर्नुभयो । जग्गा प्रकरणमा पद, ओहोदा, विचारले छानविन र कारवाहीलाई प्रभावित नगर्ने वहाँले दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई