जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउने


३ वैशाख, काठमाडौं : सर्वोच्च अदालतले जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता वितरण गर्न बाटो खोलेको छ ।

गृह मन्त्रालयको पत्र अनुसार जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन सबै जिल्ला प्रशासन कार्यालयलाई बाटो खुला भएको हो ।

न्यायाधीहरु हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको ईजलाशले गृह मन्त्रालयले यसअघि गरेको परिपत्र अनुसार नागरिकता वितरण तत्कालका लागि रोक्न भन्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश गरेको हो ।

यसाअघी मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न माग गर्दै अधिवक्ता बालकृष्ण नेउपानेले रिट दायर गरेका थिए । रिटमाथि सुनुवाई गर्दै न्यायाधीश भण्डारीको एकल ईजलाशले दुबै पक्षलाई छलफलमा बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई