सामाजिक सन्जालमा व्यापक बिरोध भएपछी पशुसेवा विभागले पोस्टरमा भएको त्रुटी सच्यायो

पशुसेवा विभागले पोस्टर छपाइ गर्दा एउटा पोस्टरमा गाईको तस्वीर भूलबस छापिन भएकोमा त्यो सच्याएको छ । बिभागले आज एक सुचना प्रकाशीत गर्दै उक्त भुल सच्याएको जनाएको छ । हेर्नुस् सूचना
