राष्ट्रपतिद्वारा दुःख व्यक्त


काठमाडौँ, ३ वैशाख (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्स राजधानी पेरिसस्थित विश्व सम्पदा सूचीको महत्वपूर्ण सांस्कृतिक स्मारक नोट्रे डेम डी पेरिसमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । आफ्ना फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोनलाई आज एक सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले उक्त स्मारकमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै फ्रान्सेली जनता तथा सरकारमा सहानुभूति एवं ऐक्यबद्धता प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस  
६८४ स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीले कति पालिका जिते ?

निर्वाचन आयोगको तथ्यांकअनुसार हालसम्म २३७ नगर र ४५५ गाउँपालिका गरी कुल ६८४ स्थानीय तहको नतिजा

७५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता कायमै

  काठमाडौं – स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २८ हजार ६ सय

६५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता

काठामडौं– स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २५ हजार ४ सय २७ मत

२०७९ जेठ ६ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई