राष्ट्रपतिद्वारा दुःख व्यक्त


काठमाडौँ, ३ वैशाख (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्स राजधानी पेरिसस्थित विश्व सम्पदा सूचीको महत्वपूर्ण सांस्कृतिक स्मारक नोट्रे डेम डी पेरिसमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । आफ्ना फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोनलाई आज एक सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले उक्त स्मारकमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै फ्रान्सेली जनता तथा सरकारमा सहानुभूति एवं ऐक्यबद्धता प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई