२०७६ असोज १० गते शुक्रबारको राशिफल हेर्नुहोस्

मेष– स्वास्थ्यमा सुधार हुनेछ, सन्तानबाट सुख प्राप्त हुनेछ।
वृष– घरायसी समस्या देखिनेछ, विवाद बढ्नेछ ।
मिथुन– खर्च बढ्नेछ, अनावश्यक विवादमा परिनेछ ।
कर्कट– यात्रा हुन सक्नेछ, मित्रले साथ दिनेछन् ।
सिंह– तनाव, झमेला हुन सक्नेछ, स्वास्थ्यमा समस्या देखिनेछ ।
कन्या– परिवारमा खुशी मिल्नेछ, साझेदारी काममा प्रगति मिल्नेछ ।
तुला– झमेला सुल्झिनेछ, साथी भाइको सहयोग मिल्नेछ ।
वृश्चिक– विद्यामा मन जानेछ, सांगीतिक क्षेत्रमा रुचि जानेछ ।
धनु– बिसन्चो बढ्नेछ, पारिवारीक चिन्ताले सताउनेछ ।
मकर– स्थान परिवर्तन हुनेछ, कामको भार थपिनेछ ।
कुम्भ– रोजगारीमा फाइदा हुन सक्नेछ धन सम्पत्तिको चिन्ता हुनेछ ।
मीन– वैदेशिक काममा लाभ मिल्नेछ, अधुरा काम बन्नेछन् ।