चट्याङ लागेर एक जनाको मृत्यु


अछाम, ४ वैशाख (रासस) : मल्लेख गाउँपालिका– ६ सोडसास्थित भुडीगाउँमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर १८ वर्षीया हिउँकलाकुमारी बोहोराको निधन भएको हो ।

जङ्गलमा घाँस काट्न गएका बेलामा चट्याङ लागेर उनको मृत्यु भएको मल्लेख गाउँपालिकाका अध्यक्ष लोकबहादुर बोहोराले जानकारी दिनुभयो । पानी परेका बेला ओत लाग्नका लागि रुखमा अडेस लागेको अवस्थामा बोहोरालाई चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस  
६८४ स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीले कति पालिका जिते ?

निर्वाचन आयोगको तथ्यांकअनुसार हालसम्म २३७ नगर र ४५५ गाउँपालिका गरी कुल ६८४ स्थानीय तहको नतिजा

७५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता कायमै

  काठमाडौं – स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २८ हजार ६ सय

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मोरङ, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिराटनगर महानगरपालिका-१६ बस्ने २१ वर्षीय सुरज साहलाई बिहीबार

६५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता

काठामडौं– स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २५ हजार ४ सय २७ मत

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई