काठमाडौं–दिल्ली हवाई भाडा तीन गुणा बढ्यो


बैशाख ६, २०७६ काठमाडौं : काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणा बढेको छ । भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेपछि यो रुटमा हवाई भाडा चर्को वृद्धि गरिएको हो । त्यो रुटमा यात्रुलाई टिकट पाउनै गाह्रो भएको ट्राभल्स एजेन्सीले जनाएका छन् । जेटले हरेक उडानबाट १६८ यात्रुलाई सेवा दिँदै आएको थियो । अहिले दैनिक ५०० यात्रुको चाप अन्य वायुसेवामा परेको छ ।एकसाताअघि ८–९ हजारमा पाइने टिकट अहिले २८ हजार रुपैयाँ तिर्न खोज्दा पनि पाउन कठीन रहेको समाचारमा उल्लेख छ । अन्नपूर्ण पोष्ट्बाट

प्रतिक्रिया दिनुहोस  
६८४ स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीले कति पालिका जिते ?

निर्वाचन आयोगको तथ्यांकअनुसार हालसम्म २३७ नगर र ४५५ गाउँपालिका गरी कुल ६८४ स्थानीय तहको नतिजा

७५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता कायमै

  काठमाडौं – स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २८ हजार ६ सय

६५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता

काठामडौं– स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २५ हजार ४ सय २७ मत

२०७९ जेठ ६ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई