विप्लवमाथि दलभित्रैबाट सरकारसँग वार्ता गर्न दवाव


काठमाडौं : नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवमाथि दलभित्रैबाट सरकारसँग वार्ता गर्न दवाव परेको बताइएको छ ।

पोलिटब्यूरो सदस्य तथा पूर्वीकमाण्ड इन्चार्ज अनिल शर्मा, पोलिटब्यूरो सदस्य पदम राईलगायतले सरकारसँग वार्ता गर्न दवाव दिएका हुन् । महासचिव विप्लव भने तत्काल सरकारसँग वार्ता गर्ने पक्षमा छैनन् ।

यद्यपि उनी सरकारले नेतृत्व गरिरहेको नेकपाका केही शीर्ष नेतासँग प्रत्यक्ष–अप्रत्यक्ष सम्पर्कमा रहेका छन । नेताहरुले वार्ताका लागि तयार नदेखिए सरकारसँग वार्ताको पहल थाल्ने चेतावनी समेत विप्लवलाई दिएको पार्टीनिकट स्रोतले बतायो । अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस  
६८४ स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीले कति पालिका जिते ?

निर्वाचन आयोगको तथ्यांकअनुसार हालसम्म २३७ नगर र ४५५ गाउँपालिका गरी कुल ६८४ स्थानीय तहको नतिजा

७५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता कायमै

  काठमाडौं – स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २८ हजार ६ सय

६५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता

काठामडौं– स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २५ हजार ४ सय २७ मत

२०७९ जेठ ६ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई