वैशाख १० गतेको राशिफल


मेष– बोलेर काम बन्नेछ । धन सञ्चय हुनेछ ।
वृष– पारीवारिक रमाइलो बढ्नेछ । वैवाहिक कुरा चल्नेछ ।
मिथुन – उत्साह, उमंग बढ्नेछ । धनसम्पति जोहो हुनेछ ।
कर्कट– कला संगीतमा प्रगति देखिन्छ । आम्दानीको श्रोत मिल्नेछ ।
सिंह– तनावले बाधा गर्नेछ । स्वास्थ्यमा खराबी आउनेछ ।
कन्या– भातृ सुख मिल्नेछ । जिम्मेवारी थपिनेछ ।

तुला– खेलकुदमा मन जानेछ । आरोग्यताको वृद्धि हुनेछ ।
वृश्चिक– उत्साह, उमंग बढ्नेछ । रमाइलोमा खर्च हुनेछ ।
धनु– क्षति बेहोर्नुपर्नेछ । फाइदा अरुलाई जानेछ ।
मकर– व्यवसायमा फाइदा मिल्नेछ । धनसम्पति जोहो हुनेछ ।
कुम्भ– राजनीतिक लाभ आउनेछ । रोजगारीको अवसर मिल्नेछ ।
मीन– सामाजिक काममा व्यस्त भइनेछ । वैदेशिक सहायता मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस  
६५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता

काठामडौं– स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २५ हजार ४ सय २७ मत

२०७९ जेठ ६ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो

कोर सिटिमा स्थापितको अत्याधीक मत

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २७ को पहिलो मतपरिणाम प्राप्त भएको छ । कोर

५ सय ५५ पालिकाको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते

काठमाण्डाै : अहिलेसम्म ५ सय ५५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई