शनिबार, फाल्गुण ३ ,२०७५
ह्रदयघातका कारण भारतीय अभिनेत्री श्रीदेवीको मृत्यु ।
रमेश कंडेल     २०७५-०५-२७

बलिउडकी पहिलो महिला सुपरस्टार श्रीदेवीको ह्रदयघातका कारण मृत्यु भएको भारतिय संचार माध्यामले जनाएका छन । एउटा बिहे समारोहमा सहभागी हुन गएकी श्रीदेवी हिजो शनिबार राति करिब ११ बजे ह्रदयघातका भएको थियो। उनको निधनको खबर पाएपछी बलिउडका स्टारहरुले सोसल मिडियामा दु:ख व्यक्त गर्दै श्रद्धाञ्जलि दिन थालेका छन ।

प्रतिक्रिया